ढुवानी सस्तो भएपछि जडीबुटी निकासी पैदल मार्गबाट
deshsanchar.com · Sun Jan 14 16:45:01 GMT 2024
सिमकोट – जडीबुटी व्यापारीले यस वर्ष पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका छन्। हवाई मार्गभन्दा पैदल मार्गबाट ढुवानी दर सस्तो हुने भएपछि सबै जडीबुटी ब्यापारीले पैदल मार्गबाट निकासी सुरु गरेका हुन्।
जडीबुटी ब्यापारी छिरिङ लामाले यस वर्षबाट आफ्नो जडीबुटी पैदल मार्गबाट ढुवानी गरिएको बताए। माथिल्लो हुम्लाबाट सर्केगार्ड गाउँपालिका– ६ को स्याल्तडीसम्म प्रतिकेजी खच्चडमा ढुवानी गरेको ३५ रुपैयाँ र त्यसबाट सुर्खेतसम्म प्रतिकेजी बाह्र रुपैयाँ ढुवानी लाग्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)