उडान बन्द गर्ने आन्दोलनमा बुद्ध एयर सहभागी नहुने
nepalsamaya.com · Tue Jun 21 16:55:09 GMT 2022
काठमाडौं-
बुधबारदेखि हवाई उडान बन्द गर्ने 'वायुसेवा सञ्चालक संघ'को आन्दोलनमा बुद्ध एयर सहभागी नहुने भएको छ। वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट लागू हुने गरी आन्तरिक हवाई सेवा बन्द गर्ने चेतावनी दिएको थियो। मंगलबार बिहान उक्त आन्दोलनमा बुद्ध एयरले पनि एक्यबद्धता जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)