मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार

nepalnews.com · Tue Oct 20 07:56:33 GMT 2026

याङगुन। म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चार्ल्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ। म्यान्माका अधिकारीहरूले दुई महिनापछि उनको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्।

प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा शिलबन्दी खाम र राजाले पठाएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)