मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्ञानेन्द्र शाहीको प्रश्न – नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

khabarhub.com · Tue Oct 20 08:01:52 GMT 2026

काठमाडौँ – सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै प्रश्न उठाउने प्रवृत्तिमाथि प्रश्न गरेका छन्। दसैँ–तिहारमा टीका लगाउने र बलि दिने परम्परा तथा तीजमा हरियो साडी र चुरा लगाउने चलनको आलोचना हुने गरेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति उचित नभएको बताएका हुन्।

शाहीले आफूले कसैको विरोध नगरेको स्पष्ट पार्दै विभिन्न धर्म र संस्कृतिप्रति समान सम्मान हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)