मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँको मुखमा मुगुका वृद्ध बेपत्ता, परिवार चिन्तित

deshsanchar.com · Tue Oct 20 07:10:34 GMT 2026

मुगु – दसैँ नजिकिँदै गर्दा मुगुको छायाँनाथ रारा नगरपालिका–२, गमगढीस्थित सेउली बजारका एक वृद्ध बेपत्ता भएका छन्। भैसी चराउन घरबाट निस्किएका केशरबहादुर मल्ल हालसम्म सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)