ओलम्पिक छनोट : नेपालले भियतनामसँग दुई खेल खेल्ने
annapurnapost.com · Tue Mar 28 00:55:21 GMT 2023
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो।
काठमाडौं : पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्रै खेल्ने भएको छ। समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)