तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
lokaantar.com

हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा मंगलबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)