हृदयघातपछि उपचाररत झलनाथ खनाललाई भाेलि बिहानसम्म डिस्चार्ज गर्ने तयारी
nepalpress.com · Tue Oct 20 08:11:50 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सामान्य हृदयघात (माइनर अट्याक) पछि धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको छ । डा. रोशन राउतको सहितको चिकित्सक समूहले उनको उपचार गरिएको उक्त अस्पतालले जनाएको छ ।
अस्पतालस्रोतका अनुसार आइतबार भर्ना गरेलगत्तै अप्ठ्यारोस्थित थियो । तर, अहिले अवस्था सामान्य छ । उनलाई आईसीयुमा राखेर उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)