उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन
ratopati.com · Tue Oct 20 08:20:34 GMT 2026

काठमाडाैँ। बडादसैँ अन्तर्गत महानवमीका दिन काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको छ।
बडादसैँ मनाउन लाखौँको संख्यामा सर्वसाधारणहरू काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको हो । त्यस्तै नवमीका दिन सवारी साधनको पूजा समेत गर्ने भएकाले सडकमा सवारीसाधन न्यून देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)