महामन्त्री घिमिरे र नेता कोइरालाबीच कुराकानी
setopati.com · Fri Jun 26 04:52:05 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच कुराकानी भएको छ।
विराटनगरस्थित कोइराला निवासमा आज बिहान उनीहरूबीच कुराकानी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)