अष्ट्रेलिया र पाराग्वे विश्वकपको नकआउट चरणमा : गोलरहित बराबरीले दुवैलाई फाइदा
setopati.com · Fri Jun 26 04:50:00 GMT 2026
अष्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेल्दै विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
सान फ्रान्सिस्कोमा भएको यो खेल निकै सुस्त र प्रतिस्पर्धाविहीन देखिए पनि नतिजा भने दुवै टोलीको हितमा रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)