परम्परागत सीपको व्यावसायिक रूप : दुनाटपरीबाटै आत्मनिर्भर बन्दै तानसेनका महिला
ukeraa.com

१ दिन अघि
पाल्पा : वनमा त्यसै खेर गइरहेका सालका पात उपयोग गरेर पाल्पाको तानसेन नगरपालिका–२ का सात जना महिलाले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छन्। चार लाख रुपैयाँको लगानीमा सुरु गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’ मार्फत परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूप दिइएपछि स्थानीय महिलाहरूका लागि रोजगारी र आम्दानीको नयाँ बाटो खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)