नेपाल लाइभ समाचार [२०७८ माघ २२]
nepallive.com · Sat Feb 05 16:25:00 GMT 2022
१. सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्याउन खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्वास्थ्य मन्त्रालयको तर्क, बुस्टर डोजमा फरक खोप लगाउँदा समस्या नहुने उल्लेख । (स्वास्थ्य मन्त्रालयको तर्क)
२. थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु, ४ हजार ७७१ जना संक्रमणमुक्त, ५२ हजार ७८० जना सक्रिय संक्रमित । (१ हजार ७१४ जनामा कोरोना संक्रमण)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)