महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका
ratopati.com · Tue Oct 20 08:35:38 GMT 2026

धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ ।
वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि पानीसँगै अस्थिर हुन्छ । खेत डुब्छ, बाटो काटिन्छ, घर जोखिममा पर्छ । पानी घटेपछि फेरि त्यही बगरमा खेती सुरु हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)