श्रमिक अस्पतालको फेरि चर्चा : बन्ला कि हल्लामै सीमित हाेला ?
shilapatra.com · Wed Mar 16 00:39:48 GMT 2022
गएकाे माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल बनाउने घोषण गर्यो । धेरै श्रमिक कार्यरत औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र विपन्न कामदारका परिवारलाई लक्षित गरेर श्रमिक अस्पताल बनाउने योजना रहेको श्रम मन्त्रालयले जनाएको थियो ।
श्रमिक अस्पताल बनाउने योजना श्रम मन्त्रालयको नयाँ भने होइन । योभन्दा अगाडि पनि धेरै श्रम मन्त्रीहरूले श्रम बैंक, कामदार बचत सहकारी संस्था, कृषि–हाइड्राेमा रेमिट्यान्स लगानी र श्रमिक अस्पताल बनाउने घोषणा गरेका थिए । तर, उनीहरू श्रम मन्त्रालयबाट बिदा भएसँगै श्रमिक अस्तपाल बनाउने चर्चा पनि हराउने गरेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)