मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा केन्द्रीय पदाधिकारी बैठक आज बस्दै

news24nepal.tv · Thu Feb 10 00:41:21 GMT 2022

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज बिहान ११ः ३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)