चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
nepalnews.com · Tue Oct 20 08:41:33 GMT 2026

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन्।उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकत गरेका छन्।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन्। यसले वासिङ्टन र किएभबीचको मतभेद थप उजागर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)