महानवमी पर्व : हातहतियार र सवारी साधनको पूजा गरी मनाइँदै
annapurnapost.com · Tue Oct 20 08:37:19 GMT 2026

काठमाडौं :
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी साधनको पूजा गरिएको छ। सवारी साधनको पूजाका लागि सवारी धनीहरूले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)