स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई नेजामार्फत १६ लाख भन्दा बढी सहयोग
ratopati.com · Tue Oct 20 08:52:41 GMT 2026

काठमाडौँ । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा संकलित १६ लाख रुपैयाँभन्दा बढी रकम नेपाल पत्रकार महासंघमार्फत हस्तान्तरण गरिएको छ ।
स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको मिर्गौला रोगको उपचार तथा उनका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको हेरचाहका लागि उक्त रकम संकलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)