मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु
khabarhub.com · Tue Oct 20 09:06:57 GMT 2026

सर्लाही – बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका राजिव तामाङको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)