मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गिद्धलाई कावासोतीदेखि काश्मीरसम्म पछ्याउँदा

himalkhabar.com · Sat Sep 04 01:28:00 GMT 2021

गिद्धलाई ‘स्याटेलाइट ट्याग’ लगाएर पछ्याउँदा नवलपरासीको कावाशोतीबाट शे-फोक्सुण्डो हुँदै हिमालमाथि विचरण गरेकोदेखि भारत-पाकिस्तानको सीमा क्षेत्र काश्मीर पुगेर घरजम बसालेको जस्ता रोचक तथ्य भेटिएका छन्।

दुई दशकअघि ग्रामीण भेगमा सजिलै भेटिने ‘प्रकृतिको कुचिकार’ अर्थात् गिद्ध अहिले देख्नै मुश्किल हुन्छ। केही वर्षयता एकाएक हराउँदै गएका गिद्धबारे धेरैलाई चासो पनि हुंदैन। एक त यी सिनो खान्छन्, अर्को अरू चराचुरुंगी जस्तो नजिकबाट नियाल्न सकिंदैन।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)