विदेशमा अलपत्र नेपालीको विजोग, सरकार भन्छः प्लेन नउडेसम्म उडाउन सकिदैन (भिडियो)
news24nepal.tv · Thu Jun 10 18:14:12 GMT 2021
काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुको रेमिट्यान्समा रमाउछ सरकार । तर उनीहरु अवस्था के छ भन्ने बारेमा भने कहिले गम्भीर बनेको पाइन्न । सरकारले आफुहरुलाई नहेरेको गुनासो गरिरहेका उनीहरुप्रति यो कोरोनाकालमा सरकार झनै उदासिन बनेको आरोप पनि वैदेशिक रोजगारमा गएकाहरुको छ ।
विश्वलाई कोरोनाले आक्रान्त पारेपछि धेरैले रोजगारी गुमाउँदा ठूलो संख्यामा नेपालीहरु घर फर्किए । कोरोनाको पहिलो चरणमा सरकारले नै बिभिन्न चरणमा उद्दार गरेर डेढ लाख बढी नेपाली नागरिकलाई विदेशबाट फर्कायो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)