मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिन र सीसँग बैठक गर्न ट्रम्प तयार, तर परमाणु वार्तामा चीन किन असहमत?

setopati.com · Tue Oct 20 09:23:53 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग संयुक्त बैठक गर्न आफू तयार रहेको बताएका छन्।

विश्वका तीन प्रमुख परमाणु शक्तिका राष्ट्रपतिबीच सम्भावित बैठकको चर्चा चलिरहेका बेला ट्रम्पले सोमबार यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)