जनकपुरधाममा रावण वधको तयारी पूरा, यस वर्ष ४५ फिट अग्लो पुतला
kalakarmi.com · Tue Oct 20 09:34:28 GMT 2026

जनकपुर- प्रत्येक वर्ष दशैँको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ । करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ ।
यस वर्ष पनि बुधवार रावण वध कार्यक्रम हुन लागेको छ । कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण वध कार्यक्रमलाई प्रत्येक वर्ष भव्यता प्रदान गर्दै आएको छ । यस वर्ष भने रावणको पुतला ४५ फिट अग्लो हुने रावण वध कार्यक्रमका संयोजक आनन्द साहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)