मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छोरी जन्मिएपछि अस्पतालमै छाडेर फरार भइन् आमा

gorkhapatraonline.com · Sun Feb 25 16:45:22 GMT 2024

दिपकप्रसाद गौतम

वीरगञ्ज, फागुन १३ गते । काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार भएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)