महामारीले झन्डै १० करोड मानिसलाई गरिबीमा धकेल्यो
baahrakhari.com · Tue Dec 28 00:52:00 GMT 2021
सीएनएन । दिपाली रोय खानको लागि खर्च जुटाउन सक्दिनथिन् ।
उनी र उनका पति बंगलादेशको गार्मेन्ट उद्योगमा कामदार थिए । गत वसन्त याममा कोभिड–१९ महामारीले नराम्रोसँग ग्रसित बनाएपछि उनीहरूको कारखानाले ठूलो संख्यामा कामदार कटौती गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)