पर्सा अदालतद्वारा रवि, छवि र जीबीविरुद्धको संगठित अपराधको मुद्दा हटाउन अनुमति
lokaantar.com

पर्सा जिल्ला अदालतले रवि लामिछाने, छविलाल जोशी र जीबी राईसहितका प्रतिवादीहरूविरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।
सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगपत्र संशोधनको निवेदनमाथि सुनुवाइ गर्दै मंगलबार जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले सहकारी ठगीको मुद्दा मात्र कायम राखेर संगठित अपराधको दाबी हटाउन स्वीकृति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)