मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली संघको एकता महाधिवेशन तोकिएको मितिमा नै महाधिवेशन गर्न सर्वोच्चको पत्र

barnanmedia.com · Mon Apr 21 21:44:56 GMT 2025

सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघको एकता महाधिवेशन तोकिएको मितिमा नै महाधिवेशन सम्पन्न गर्न सचिवालयलाई स्पष्ट निर्देशन दिएको छ।

निर्देशनालयले तोकिएकै मितिमा एकता महाधिवेशन गराउन सोमबार संघलाई पत्राचार गर्दै यसअघि बद्री केसी पक्षको नियन्त्रणमा रहेको सचिवालय हस्तान्तरण गर्न अस्वीकार गरेको विषय अदालतको आदेश विपरीत भएको औँल्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)