मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगले आन्दोलनरक्त शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

barnanmedia.com · Mon Apr 21 21:50:21 GMT 2025

राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट समाधान खोजी बालबालिकालाई शिक्षाको अधिकारबाट बञ्चित नगर्न आन्दोलनरत पक्ष र नेपाल सरकारसँग आग्रह गरेको छ।

आयोगले समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौँ विद्यार्थीहरूमा मनोवैज्ञानिक रुपमा दूरगामी असर पर्नसक्ने उल्लेख गर्दै यस्तो आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)