घरका साना-ठूला समस्या समाधान गरिदिने 'औजार'
setopati.com · Mon Apr 19 00:46:58 GMT 2021
आफू घरमा नभएका बेला पानीको पाइप फुटेर ट्यांकी रित्तियो। अब के गर्ने? वा ढल जाम भएर शौचालय जानै नमिल्ने भयो। भन्ने बित्तिकै कसलाई बोलाउने? बनाउने मान्छे कतिबेला आउने हो टुंगो हुँदैन। बनाउनेले कस्तो काम गर्ने हो, त्यो पनि थाहा हुँदैन।
यस्तो आपत अवस्थामा 'औजारः एक सोलुसन' ले समाधान गरिदिन सक्छ। यो घरको साना–ठूला समस्या समाधान गर्ने मर्मत कम्पनी हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)