डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको अभियोगमा एक पक्राउ
barnanmedia.com · Mon Apr 21 22:04:04 GMT 2025

पोखराको एक रेष्टुरेन्टमा आफूलाई प्रहरी उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको अभियोगमा एक युवक पक्राउ परेका छन्।
आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू प्रहरीको डीएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीसँग अभद्र व्यवहार गरेका उनलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)