सासूलाई कलेजो दान
gorkhapatraonline.com · Tue Oct 17 05:59:32 GMT 2023
काठमाडौँ, असोज ३० गते ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उहाँलाई ३७ वर्षीया बुहारीले कलेजो दान गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)