सशस्त्रमा रिक्त एआईजीमा गिरी र मगरको दौडधुप : एआईजी बढुवा भएको ८ महिनापछि घर जाने
barnanmedia.com · Mon Apr 21 22:25:17 GMT 2025

सशस्त्र प्रहरी बलमा रिक्त भएको एक सातासम्म पनि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा हुन सकेको छैन। प्रतिस्पर्धी डीआईजीहरूको दौडधुपले एआईजी बढुवा सिफारिसमा ढिलाइ भएको हो।
एआईजी चन्द्रप्रकाश गौतमको अवकाशसँगै सशस्त्रमा एकजना एआईजीको पद रिक्त भएको छ। सीमा सुरक्षा विभागमा कार्यरत गौतम वैशाख २ गते नै अनिवार्य अवकाश भएका हुन्। तर एक सातासम्म पनि सशस्त्रमा रिक्त एआईजी सिफारिस हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)