मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको तीनकुने , प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी र अपरेसन कमान्डरबिच ‘समन्वय अभाव’

barnanmedia.com · Mon Apr 21 22:32:49 GMT 2025

काठमाडौँको तीनकुनेमा पर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूले गरेको प्रदर्शनमा भएको ‘कमजोरी’ बारे प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ ।

छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई संयोजक तोकिएको छ । समितिमा खनालसहित ७ जना सदस्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)