तस्विरमा ३०० औ पृथ्वी जयन्ती (फोटोफिचर)
rajdhanidaily.com · Tue Jan 11 16:42:17 GMT 2022
काठमाडौं । ३०० औं पृथ्वी जयन्ती एवं एकता दिवसको अवसरमा काठमाडौं सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीलगायत अन्य सर्वसाधरणको उपस्थिती थियो । हेरौं केही तस्विर ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)