पश्चिम एसियामा तनाव घट्ने संकेतसँगै लगानीकर्तामा उत्साह
himalpress.com · Tue Jun 09 16:16:30 GMT 2026

काठमाडौँ– पश्चिम एसियामा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अधिकांश देशका शेयर बजारमा सुधार देखिएको छ।
एआईसम्बन्धी कम्पनीहरूमा पुनः लगानीकर्ताको आकर्षण बढ्दा शेयर बजारले सकारात्मक गति लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
डोनाल्ड ट्रम्प