दीपिकाको प्रभाव एसियामा
annapurnapost.com · Fri Sep 17 06:26:00 GMT 2021
मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थान ओगट्न सफल भएकी छन्। टेलिभिजन र चलचित्र क्षेत्रको प्रभावशाली महिलाको सूचीमा दीपिकाले पहिलो स्थान ओगटेकी हुन्।
बेलायतको गाला बिंगोले दीपिकालाई एसियाकै प्रभावशाली महिलाको सूचीमा पहिलो स्थानमा राखेको हो। यो अनुसन्धानका लागि सामाजिक सञ्जालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न विषयलाई माध्यम बनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)