‘विश्वव्यापी अर्थतन्त्र आगामी वर्ष झन् कष्टकर रहने’
rajdhanidaily.com · Wed Oct 12 23:13:31 GMT 2022
काठमाडौं । विश्वव्यापी रूपमा आकासिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।
रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागू गर्नु र मुद्रास्फ्रितिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ । यसैगरी, विकसित अर्थतन्त्र भएका मुलुकले मुद्रास्फ्रिति नियन्त्रण गर्न चुक्दा त्यसको प्रभाव विकासोन्मुख अर्थतन्त्र भएका मुलुकमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)