घुस लिने र दिने दोषी ठहर, एक वर्ष कैद, दुई लाख रुपैयाँ जरिवाना
lokpath.com · Sun Feb 21 17:08:25 UTC 2021
काठमाडौँ – डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेत कार्यालयका तत्कालीन प्रमुख उपसचिव भक्तबहादुर लामालाई दोषी ठहर गर्दै एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना सुनाएको छ । त्यस्तै उनलाई घुस दिने कमलबहादुर शाहीलाई पनि एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको इजलासले उनीहरूलाई दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)