मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तत्काल कार्यान्वयनको सहमतिमै सीमित, अघि बढाउने भनिएको झण्डै २६ वर्ष वर्षदेखि पञ्चेश्वर परियोजना

nepalghatana.com · Mon Apr 04 00:08:00 GMT 2022

महाकालीमा बन्ने बहुउदेश्यीय पञ्चेश्वर परियोजना अघि बढाउने सहमति भएको झण्डै २६ वर्ष पुगेको छ ।

पटक पटक प्रधानमन्त्री तहमा परियोजना अघि बढाउने सहमति र प्रतिवद्धता व्यक्त भएपनि महाकालीको पानीको बाँढफाँडको बिषयमा सहमति नबन्दा अघि बढ्न सकेको छैन् । यस पटक पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै दुर्त गतिमा पञ्चेश्वर अघि बढाउने सार्वजनिक रुपमा बताएपछि पुन आशा पलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)