मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा हुने हिमाली संवादको सम्पूर्ण तयारी पूरा

barnanmedia.com · Mon Apr 21 22:54:05 GMT 2025

जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली संवादको सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि सुरु हुने उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ ।

सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तरराष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)