मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

news24nepal.tv · Tue Jan 10 00:43:40 GMT 2023

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा निुयुक्त भए ।

त्यसपछि उनले ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेसहितको ७ लको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)