पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा
deshsanchar.com · Mon Apr 21 23:13:46 GMT 2025

राँझा (बाँके)- खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ ।
तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)