मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु
deshsanchar.com · Tue Oct 20 09:05:00 GMT 2026

सर्लाही – बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)