युद्धका बीच इरानले बनायो नयाँ व्यापारिक मार्ग जोड्ने महत्वपूर्ण रेल सञ्जाल
kathmandupati.com · Tue Oct 20 11:12:21 GMT 2026

तेहरान- अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाइरहेको नाकाबन्दी र पश्चिमी देशहरूको आर्थिक दबाब बढिरहेका बेला इरानले दक्षिणी बन्दरगाह चाबहारलाई अफगानिस्तानको सीमासम्मको जाहेदानसँग जोड्ने महत्वपूर्ण रेलमार्ग पूरा गरेको छ।
रसियन सञ्चारमाध्यम आरटीकाका अनुसार, ७३० किलोमिटर लामो रेलमार्गले भारतको सहयोगमा विकास भइरहेको चाबहार बन्दरगाहबाट छिमेकी देशहरूमा सामान ढुवानी गर्न तेहरानलाई थप सहजता दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)