प्रधानमन्त्रीलाई राजकुमारको खबरदारी, राष्ट्रपतिलाई बोधार्थ
janaaastha.com

भ्रष्टाचार नियन्त्रण, सुशासन, न्यायपालिका सुधार, जेनजी आन्दोलनको म्यान्डेट कार्यान्वयन तथा कैदीबन्दीको मानव अधिकार संरक्षणलगायतका विषय समेट्दै राजकुमार तिमल्सिनाले सरकारसमक्ष १०० बुँदे मागपत्र प्रस्तुत गर्ने तयारी गरेका छन्। स्वतन्त्र राष्ट्रिय अभियान नेपाल एवं ‘द डार्क फाइल’ का तर्फबाट तयार गरिएको मागपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको छ भने राष्ट्रपतिलाई बोधार्थ दिने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)