छिट्टै पदभार ग्रहण गर्छु : मुख्यमन्त्री यादव
gorkhapatraonline.com · Mon Nov 10 17:13:18 GMT 2025

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा मुख्यमन्त्रीको तत्काल कार्यालय नभएको र कार्यालय जलेको अवस्थाका कारण आफुले पदभार ग्रहण नगरेको बताउनुभएको छ ।
उहाँले जेनजी पुस्ताको आन्दोलनको क्रममा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय जलेको र हालसम्म कार्यालय व्यवस्थापन हुन नसकेकाले मुख्य सचिवलाई कार्यालय व्यवस्थापनका लागि निर्देशन दिसकिएको बतटाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)