मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

nepaltvonline.com · Mon Apr 21 23:33:34 GMT 2025

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्नेगरी स्वीकृति दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)