मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केएल राहुलले शानदार शतकीय पारि खेल्दा मुम्बइ इण्डियन्सको लगातार आठौं हार, लखनउ शीर्ष चारमा 

pahilopost.com · Sun Apr 24 18:10:22 GMT 2022

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले मुम्बइ इण्डियन्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा लखनउले ३६ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। लखनउका लागि कप्तान केएल राहुलले शतकीय पारि खेल्दै अविजित १०३ रन बनाउँदा मनिष पाण्डेले २२, आयुस बडोनीले १४ तथा दीपक होडा र क्विन्टन डी ककले समान १० रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)