राति निन्द्रा लाग्दैन ? यी हुन सक्छन् कारण, कसरी पाउने गहिरो निन्द्रा ?
livemandu.com · Thu Apr 01 18:53:57 GMT 2021
काठमाडौं । हिजोआज हरेक मान्छेको दैनिकी व्यस्त छ तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिद्रा र थकानले सताइरहेको हुन्छ ।
दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तीमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फुर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निद्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)